News Griha :: न्यूजगृह
भारतमा कार दुर्घटना,नेपालगञ्जका ६ जनाको मृत्यु
भारतमा कार दुर्घटना,नेपालगञ्जका ६ जनाको मृत्यु भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ ।
मकवानपुरमा उद्योगको अनुगमन
मकवानपुरमा उद्योगको अनुगमन अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक बेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ । 
सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित
सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो । तर अहिले...
धादिङमा फैलिँदै आँखा पाक्ने रोग, सचेत रहन आग्रह
धादिङमा फैलिँदै आँखा पाक्ने रोग, सचेत रहन आग्रह विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् ।
महोत्तरीलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग
महोत्तरीलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग जिल्लाभित्र यसपालि साउन तेस्रो साता बित्दै गर्दासम्म १५ वटै स्थानीय तहको रोपाइँको अवस्था सालाखाला हिसाब गरिँदा २० दशमलव ४० प्रतिशतमात्र भएको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्यांक छ ।
चार दिनदेखि बेपत्ता युवकको शव गाडिएको अवस्थामा फेला
चार दिनदेखि बेपत्ता युवकको शव गाडिएको अवस्थामा फेला कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक जना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । 
सिंहदरबारमा कार्यरत १४ उपसचिव र ८ शाखा अधिकृत स्थानीय तहमा सरुवा
सिंहदरबारमा कार्यरत १४ उपसचिव र ८ शाखा अधिकृत स्थानीय तहमा सरुवा मन्त्रालयले पहिलो चरणमा मंगलबार मात्रै १४ उपसचिव र आठ जना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।
प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गर्ने सरकारको तयारी
प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गर्ने सरकारको तयारी सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनु पर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । 
विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडे
विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडे हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना आफन्तलाई मात्र वितरण गरेका छन् ।
लुम्बिनी प्रदेशभरि चर्चा हुने गङ्गादेवको आलु 
लुम्बिनी प्रदेशभरि चर्चा हुने गङ्गादेवको आलु  सिँचाइको पहुँच भएका ठाउँमा  माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा  फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ । बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेवका अधिकांश किसान आलु खेतीतर्फ...
मेवा खेतीमा रमाउँदा... 
मेवा खेतीमा रमाउँदा...  कोरियाबाट फर्केका खाँडादेवी गाउँपालिका वडा नं ८ गागलका जनकलाल तामाङले गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले दुई जनालाई रोजगारीसमेत दिएका छन् । उनको मेवा खेतीले जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन् ।...
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।
Weather Update