News Griha :: न्यूजगृह
फुङलिङ–पाथीभरा साइकलयात्रा
फुङलिङ–पाथीभरा साइकलयात्रा  ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ।पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो। 
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु भारतमा चट्याङ लागेर कम्तिमा १२ जनाको मृत्यु भएको छ।  भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा  चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।
जाजरकोट भूकम्प पीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग
जाजरकोट भूकम्प पीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ २ अर्ब १८ करोड ४० प्रदान गरेको छ।
तराईको गर्मीमा पनि लटरम्म फल्यो स्याउ
तराईको गर्मीमा पनि लटरम्म फल्यो स्याउ तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। 
१० महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
१० महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले...
विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो
विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरु गरेको छ।  टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो।  
भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा
भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् ६ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो।
संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम
संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ। बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने  तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।
बबईमा डुबेर दाजुभाइको मृत्यु
बबईमा डुबेर दाजुभाइको मृत्यु भारतबाट फुपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए। 
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। 
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उच्च शिक्षाका लागि स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी टिकाउने वातावरण सिर्जना गर्न जोड दिइएको छ।     ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ माथिको छलफलका क्रममा संशोधनकर्ता सदस्यले स्वदेशमा विश्वविद्यालय थप्दै जाने तर उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेश जानेक्रम बढ्दै जाने हो...
Weather Update