News Griha :: न्यूजगृह
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबारबिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड बुधबार बिहानदेखि सञ्चालनमा आएको छ।
एमाले चितवनको अध्यक्षमा कमल पाठक निर्वाचित
एमाले चितवनको अध्यक्षमा कमल पाठक निर्वाचित आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा  उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका हुन्। 
नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध
नवलपरासीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो। 
चेपाङ विद्यार्थीलाई मासिक पाँच हजार अध्ययन खर्च
चेपाङ विद्यार्थीलाई मासिक पाँच हजार अध्ययन खर्च स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो।
पूर्वाधारको पर्खाइमा कोरला नाका
पूर्वाधारको पर्खाइमा कोरला नाका उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ। गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयबासी र पर्यटक समस्यामा परेका हुन्। 
इजरायलले संयुक्त राष्ट्रसंघ अदालतको आदेशको बेवास्ता गर्दै फेरि गर्‍यो आक्रमण  
इजरायलले संयुक्त राष्ट्रसंघ अदालतको आदेशको बेवास्ता गर्दै फेरि गर्‍यो आक्रमण   हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ। 
यी ४ जिल्लाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
यी ४ जिल्लाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै बैतडी, गोरखा र  कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ। 
सहकारी हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
सहकारी हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस पूर्वीनवलपरासीको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ।
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित  १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको  शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ। 
फुन्जो लामा, जसले साढे १४ घण्टामा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाइन्
फुन्जो लामा, जसले साढे १४ घण्टामा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाइन् फुन्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुन्डिएर उद्धार गर्ने काम गर्दै आएकी छन्। उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुन्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी छन्। पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुन्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छन्। 
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ।  
वीरगञ्ज महानगरले १० महिनामा सङ्कलन गर्‍यो ४० करोड राजस्व
वीरगञ्ज महानगरले १० महिनामा सङ्कलन गर्‍यो ४० करोड राजस्व महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको राससलाई जानकारी दिए।
Weather Update