News Griha :: न्यूजगृह
हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’
हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन्। लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन। कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ। राष्ट्रिय गौरवका...
विद्यार्थी दुई, शिक्षक पनि दुई: प्रधानाध्यापक भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो’
विद्यार्थी दुई, शिक्षक पनि दुई: प्रधानाध्यापक भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो’  बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन्। कक्षा २ मा भने विद्यार्थी नै छैनन्। 
कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा
कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो। जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन्। 
दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पूराना ‘धमिराको ढिस्का’ फेला
दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पूराना ‘धमिराको ढिस्का’ फेला दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३४ हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन्।स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स नदी नजिकैका केही ढिस्का ३४ हजार वर्ष पुरानो भएका रेडियोकार्बनले अनुमान गरेको छ। 
अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ।वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले...
मकै पकेट क्षेत्रमा अमेरिकन फौजी कीराको प्रकोप
मकै पकेट क्षेत्रमा अमेरिकन फौजी कीराको प्रकोप अमेरिकन फौजी कीराले मकै खेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन्। दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकै खेतीलाई असर पुर्‍याएको हो।  कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले बताए। ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। कीराले खेतमा लगाइएको मकैबाली नष्ट...
बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरक्षेत्र जलमग्न
बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरक्षेत्र जलमग्न बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। उनका अनुसार वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्। बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्। नगरप्रमुख चौधरीले भने, 'डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि...
पहिरो बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित 
पहिरो बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित  सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घण्टैँसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।
मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो
मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ। मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उप्किसकेको छ। 
कांग्रेससँग नयाँ समीकरण बनाउनुको कारणबारे बोले ओली
कांग्रेससँग नयाँ समीकरण बनाउनुको कारणबारे बोले ओली नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्।वर्तमान राजनीतिक घटनाक्रमबारे कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ। हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो। मिलेरै...
हेटौँडामा नमूना सडक बनाइँदै
हेटौँडामा नमूना सडक बनाइँदै शहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । शहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने...
भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या
भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या नारायणी नदीमा गरिएको तटबन्धको कामको एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । 
Weather Update