News Griha :: न्यूजगृह
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए। उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो।’ 
करको दायरामा आए एप्पल, गुगल, टिकटकसहित २० अन्तर्राष्ट्रिय कम्पनी
करको दायरामा आए एप्पल, गुगल, टिकटकसहित २० अन्तर्राष्ट्रिय कम्पनी नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डीएसटी) तिर्न थालेका छन्।ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेका अनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डीएसटी...
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले  बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्।
नेपालमा दर्ता भयो टिकटक
नेपालमा दर्ता भयो टिकटक सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए।
अधिकांश चर्चित एपले प्रयोगकर्ताको डेटा संकलन र बिक्री गर्ने खुलासा
अधिकांश चर्चित एपले प्रयोगकर्ताको डेटा संकलन र बिक्री गर्ने खुलासा फेसबुक, म्यासेन्जर, टिन्डर, बम्बलजस्ता विश्वका सर्वाधिक चर्चित एपमध्ये ७४ वटाले आफ्ना प्रयोगकर्ताको राजनीतिक एवं धार्मिक आस्थासम्बन्धी डेटा संकलन गर्ने एक अध्ययनले पुष्टि गरेको छ । तीमध्ये २१ प्रतिशतले यस्ता सूचना तेस्रो पक्षलाई बेच्ने गरेका छन्। 
दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता
दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता भिडिओ सेयरिङ प्लाटफर्म टिकटकले नेपालमा सूचीकृत हुन प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्छ। टिकटक यसअघि नै नेपालको कर प्रणालीमा भने जोडिइसकेको थियो।
किन गर्‍यो मेटाले रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध?
किन गर्‍यो मेटाले रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध? टेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ।
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्नेमा जोड दिएका हुन्। 
आइफोन १६ नेपाल आइपुग्न एक महिना लाग्ने
आइफोन १६ नेपाल आइपुग्न एक महिना लाग्ने आइफोन १६ सिरिज अबको एक महिनाभित्र नेपालमा उपलब्ध हुने भएको छ। नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले एक महिनामा यो सिरिज नेपाल आइपुग्ने जानकारी दिएका हुन्।
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्नेगरी व्यवस्था गर्न अख्तियारले भनेको थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार पठाइएको यो पत्र क्रमिक रुपमा सबै कार्यालयमा कार्यान्वयन हुनेछ। ‘यो कार्यान्वयनको अनुगमन पनि हुनेछ’ उनले भने।
आइफोन- १६ सिरिज लन्च: के छन् विशेषता?, मूल्य कति? 
आइफोन- १६ सिरिज लन्च: के छन् विशेषता?, मूल्य कति?  कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ ले आइफोन १६ सहितका नयाँ र केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलकसमेत प्रस्तुत गरेको थियो।
एआईको मद्दतले खाना बनाउन सकिन्छ?
एआईको मद्दतले खाना बनाउन सकिन्छ? आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) ले रेस्टुरेन्ट मालिकहरूलाई मद्दत गर्न सक्छ? के यसले नयाँ स्वादिष्ट व्यञ्जनहरू तयार गर्न मद्दत गर्न सक्छ?स्पार्टक अरुत्युनयान दुबईमा डेलिभरी चेन डोडो पिज्जामा मेनु विकास प्रमुख हुन्।
Weather Update