टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु शुक्रबार, जेठ ३२, २०८१

विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालियो शुक्रबार, जेठ ३२, २०८१ नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो।

रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ गतेबाट शुक्रबार, जेठ ३२, २०८१ वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ। हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ।

सिक्टा सिँचाइ आयोजनाको हालसम्म कति भयो काम? शुक्रबार, जेठ ३२, २०८१ जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ।

कारसँग ठोक्किँएर यात्रु बस त्रिशूलीमा खस्यो शुक्रबार, जेठ ३२, २०८१ गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको धादिङको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

काठमाडौं उपत्यकामा आज राति हल्का वर्षा हुने शुक्रबार, जेठ ३२, २०८१ काठमाडौं उपत्यकामा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ। आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए।

पहिरोमा परि ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु शुक्रबार, जेठ ३२, २०८१ ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको घर बगाएको छ। घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ।

तीन प्रदेशमा आज पनि वर्षाको सम्भावना शुक्रबार, जेठ ३२, २०८१ कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

मनसुनको प्रभाव पूर्वमै, मध्य र पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने शुक्रबार, जेठ ३२, २०८१ मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अनलाइनबाटै बीउबिजन प्रमाणीकरण हुन थालेपछि किसानलाई सहजता बिहीबार, जेठ ३१, २०८१ अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ।

लेक लागेर थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु बिहीबार, जेठ ३१, २०८१ मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

किसानहरुलाई मौरीसहितको घार वितरण बिहीबार, जेठ ३१, २०८१ डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ।
-1715234552.jpg)
बन्ने भयो दोधारा चाँदनी सुक्खा बन्दरगाह बिहीबार, जेठ ३१, २०८१ भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने तयारी गरिएको छ।