खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्यबिहीबार, असार ६, २०८१

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह बिहीबार, असार ६, २०८१ कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन्।

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने बिहीबार, असार ६, २०८१ समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

लालुपाते सहकारीले फिर्ता गर्न थाल्यो बचतकर्ताको रकम बिहीबार, असार ६, २०८१ लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ। बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो।

सङ्खुवासभामा बाढीले पक्की पुल बगायो, आवागमन ठप्प बिहीबार, असार ६, २०८१ जिल्लाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो। मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ।

आइतबारसम्म देशभर मनसुन फैलिने बिहीबार, असार ६, २०८१ आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन...
![यस वर्षको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन हुने [तालिकासहित]](https://newsgriha.com/uploads/posts/520X390/SEE_EXAM_2080_6-1711595959.jpg)
यस वर्षको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन हुने [तालिकासहित] बिहीबार, असार ६, २०८१ राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सञ्चालन गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको शैक्षिक तालिका सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो। बोर्डले पहिलोपटक मितिसहितको तालिका सार्वजनिक गर्दै आगामी ७ गतेदेखि एसईई परीक्षा हुने जनाएको हो।

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल बिहीबार, असार ६, २०८१ धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ। निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन।गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका...

श्री एअरको काठमाडौं–भरतपुर परीक्षण उडान सफल बिहीबार, असार ६, २०८१ श्री एअरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडानमा सफलता पाएको छ। बिहीबार बिहान काठमाडौंबाट उडेको श्री एअरको ‘क्यु४०० ड्यास८’ कल साइनको विमान भरतपुर विमानस्थल अवतरण गरेको हो।
-1717130705.jpg)
वर्षा नहुँदा जुम्लाका किसानले रोपाइँ गर्न पाएनन् बिहीबार, असार ६, २०८१ वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ। यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो।

ऐतिहासिक खुमखानी ओझेलमा, ‘प्लस टु’ पास गरेका भेटिनै मुस्किल बिहीबार, असार ६, २०८१ दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन। तुलसीपुर उपमहानगरपालिका–४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउनुपरेको छ।
-1718173463.jpg)
काभ्रेमा एग्रोभेट अनुगमनः केहीमा सिल, केही पसले फरार बिहीबार, असार ६, २०८१ कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ।

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा बिहीबार, असार ६, २०८१ पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।