बालेनको चेतावनी–म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउमंगलबार, भदौ १८, २०८१
स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते, तीनको अवस्था गम्भीर मंगलबार, भदौ १८, २०८१ महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन्। प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन्।
अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु मंगलबार, भदौ १८, २०८१ बौधिमाई–४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एकजना नवजात शिशुको मङ्गलबार बिहान मृत्यु भएको हो। बौधीमाई नगरपालिका ४ का गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो।
परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्योः संघ मंगलबार, भदौ १८, २०८१ चिकित्सकहरूले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर बहिरङ्ग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन्। नेपाल चिकित्सक संघले हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको बहिरङ्ग सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति आफूहरूको आपत्ति रहेको जनाएको हो।
मुग्लिन–नागढुङ्गा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए मंगलबार, भदौ १८, २०८१ मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनास्थल धादिङ र चितवनको सीमानामा पर्दछ।
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने मंगलबार, भदौ १८, २०८१ नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो।
सहकारी छानबिन संसदीय समितिको म्याद थपिँदै मंगलबार, भदौ १८, २०८१ आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो। संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ।
प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट मंगलबार, भदौ १८, २०८१ प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्।
यी स्थानमा आज दिउँसोदेखि रातिसम्म नै वर्षाको सम्भावना मंगलबार, भदौ १८, २०८१ देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का मंगलबार, भदौ १८, २०८१ सिन्धुपाल्चोकमा भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सर्पले टोकेर बालकको मृत्यु सोमबार, भदौ १७, २०८१ मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१ भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
झाडापखालाबाट बाँकेमा चारजनाको मृत्यु सोमबार, भदौ १७, २०८१ बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ।