News Griha :: न्यूजगृह
‘रक क्लाइम्बिङ’ गर्ने क्रममा लडेर एक जनाको मृत्यु  
‘रक क्लाइम्बिङ’ गर्ने क्रममा लडेर एक जनाको मृत्यु   साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्ने क्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ। 
बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित
बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुन्सेलगायत सामग्री बुन्ने गरिन्थ्यो। घरको आँगन, पिँढीमा बसेर बाँसका विभिन्न सामग्री घरायसी प्रयोजनका लागि तयार पारिन्थ्यो। केहीले व्यापारिक प्रयोजनका लागि त केहीले घरको उपयोगको लागि मात्र बुन्ने गर्दथे। 
नक्कली नोटसहित ६ जना पक्राउ
नक्कली नोटसहित ६ जना पक्राउ नक्कली नोटसहित देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्। 
‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ। मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो। 
पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु
पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो। 
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन सय ५० क्युसेक पानी दिने भनिए पनि हालसम्म कार्यान्वयन भएको छैन। सन् १९९६ को एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको हो।
सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द
सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ।
बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि
बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि बागमती प्रदेशस्तरीय युवा सम्मेलन शुक्रबारदेखि हेटौँडामा सुरु हुँदैछ।  तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए।
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा २१ गैँडा मरे
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा २१ गैँडा मरे चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभर? 
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभर?  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
पतिको हत्या अभियोगमा पत्नी पक्राउ
पतिको हत्या अभियोगमा पत्नी पक्राउ घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आकर्षणको केन्द्र बन्दै ‘ऐनापहरा’
आकर्षणको केन्द्र बन्दै ‘ऐनापहरा’ तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ।
Weather Update