भिरमा मह काढेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली म्याग्दीमाशुक्रबार, जेठ ११, २०८१

तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु शुक्रबार, जेठ ११, २०८१ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ।

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता बिहीबार, जेठ १०, २०८१ प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।
-1716461215.jpg)
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ बिहीबार, जेठ १०, २०८१ नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ। लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ। परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन्। अमूल्य चित्र यहाँ देख्न पाइन्छ। अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन्। यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सिप अवलोकन तथा सिक्नका लागि उपयुक्त थलो बनेको छ।
-1716460190.jpg)
पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड बिहीबार, जेठ १०, २०८१ इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो।

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक बिहीबार, जेठ १०, २०८१ हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन्।

आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति बिहीबार, जेठ १०, २०८१ रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन्। हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो।
-1716452643.jpg)
उँभौली पर्वः उल्लासमय बन्दै किराँत गाउँबस्ती बिहीबार, जेठ १०, २०८१ किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
-1716442003.jpg)
सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला बिहीबार, जेठ १०, २०८१ सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ। मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन्।

शान्ति, सहअस्तित्व र सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपति पौडेलको आग्रह बिहीबार, जेठ १०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई...
दुर्लभ पाटे बाघ मृत भेटियो बिहीबार, जेठ १०, २०८१ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ।

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो बिहीबार, जेठ १०, २०८१ अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन्। उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ।
-1716438710.jpg)
रुकुम हत्याकाण्डको चार वर्ष पूराः सुर्खेतमा आज बृहत दलित जागरण सभा बिहीबार, जेठ १०, २०८१ जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ।१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर बिहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए। कथित...