News Griha :: न्यूजगृह
दसैँमा ससुराली गएका एकजनाको नदीले बगाएर मृत्यु
दसैँमा ससुराली गएका एकजनाको नदीले बगाएर मृत्यु मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
लमजुङमा जीप दुर्घटना
लमजुङमा जीप दुर्घटना टाउकोमा चोट लागेका पाँच जना घाइतेहरूलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाम मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु गएराति १२ बजे कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
श्रीमतीले डिभोर्स मागेपछि युवकले पुलबाट हामफालेँ
श्रीमतीले डिभोर्स मागेपछि युवकले पुलबाट हामफालेँ रुकुम पश्चिममा दसैँ टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मुसीकोट नगरपालिका वडा नम्बर १ का ३७ वर्षीय बुद्धिराम बोहराले टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेका थिए। 
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलोगरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिए। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ । 
दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले जानकारी दिए । 
बन्दीपुरमा पर्यटकको चहलपहल
बन्दीपुरमा पर्यटकको चहलपहल यो याममा यहाँ आउने अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ। बन्दीपुर जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्वीटजरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटकको रोजाइ बनेको अध्यक्ष प्रधानले बताए।
हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिइन्। 
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछी सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगञ्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। 'हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ,' अध्यक्ष...
बडादसैँको टीका लगाउने क्रम आज पनि जारी
बडादसैँको टीका लगाउने क्रम आज पनि जारी आज आश्विन शुक्ल पक्षको एकादशी। बडादसैँको टीका लगाउने क्रम आइतबार पनि जारी छ। आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ। 
दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन्।
टीकाको अघिल्लो दिन जब छोराको शव आयो...
टीकाको अघिल्लो दिन जब छोराको शव आयो... छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतको भन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ। विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनामा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए।
Weather Update