News Griha :: न्यूजगृह
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड रुपैयाँ बढी जिल्लामा भित्र्याएका छन्।
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित विगत वर्षहरूमा ९०–९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०–४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो।
लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति?
लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति? नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य बढ्यो
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
शेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो
शेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार मंगलबार २५.८८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ। नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे। बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ।
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।
अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्ड तथा अष्ट्रेलियन डलरको घट्यो
अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्ड तथा अष्ट्रेलियन डलरको घट्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ।
शेयर बजार २६३९ अंकमा झर्‍यो
शेयर बजार २६३९ अंकमा झर्‍यो ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइक्ष्नान्स क्रमशः अगाडि रहे।
सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको? 
सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको?  अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।
चिया निर्यात बढ्यो, अलैँची घट्यो
चिया निर्यात बढ्यो, अलैँची घट्यो चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४...
युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र कुवेती दिनार सस्तिए
युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र कुवेती दिनार सस्तिए नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ। 
चार दिनमै बढ्यो अन्डाको मूल्य, कति पुग्यो? 
चार दिनमै बढ्यो अन्डाको मूल्य, कति पुग्यो?  अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो।
Weather Update