News Griha :: न्यूजगृह
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’ ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ।हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन्। विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ।
वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो
वीरगञ्ज भन्सारबाट निर्यात बढ्यो मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ। यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो।
बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो
बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो। पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ। एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ। अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको थियो।
एक करोड बढीको लगानीमा बाख्रापालन
एक करोड बढीको लगानीमा बाख्रापालन केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए। बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ। अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ।
विदेशी लगानी बढाउन आवश्यक सबै सुधार गर्ने सरकार र निजी क्षेत्रको प्रतिबद्धता
विदेशी लगानी बढाउन आवश्यक सबै सुधार गर्ने सरकार र निजी क्षेत्रको प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल-चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो।
बढ्यो हवाई भाडा
बढ्यो हवाई भाडा हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो। निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन्।
शेयर बजार २७७५ अंकमा, घट्यो कारोबार
शेयर बजार २७७५ अंकमा, घट्यो कारोबार मंगलबार शेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ। परिसूचक बढ्दा कारोबार रकम घटेको छ। अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो।
कतार एअरवेजले भैरहवा उडान रोक्यो
कतार एअरवेजले भैरहवा उडान रोक्यो विमान कम्पनीले यही मंसिर १५ सम्म रहेको भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण गरेको छैन। कतार एअरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो।
सुनको मूल्य तोलामा १२ सय घट्यो
सुनको मूल्य तोलामा १२ सय घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि पुनः उत्पादन सुरु गर्ने
हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि पुनः उत्पादन सुरु गर्ने हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ।
अण्डाको मूल्य बढ्यो, शनिबारदेखि लागू हुने
अण्डाको मूल्य बढ्यो, शनिबारदेखि लागू हुने शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए। बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।
Weather Update