झिनिया बेचेर दसैँतिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाखसोमबार, कात्तिक १२, २०८१
सोमबार कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?, यस्तो छ विनिमयदर सोमबार, कात्तिक १२, २०८१ युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १० र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत कति? सोमबार, कात्तिक १२, २०८१ नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ। संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो।
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता आइतबार, कात्तिक ११, २०८१ नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्।
सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च आइतबार, कात्तिक ११, २०८१ सुनको यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आइतबार, कात्तिक ११, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ।
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो आइतबार, कात्तिक ११, २०८१ वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ।चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन्।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच? शुक्रबार, कात्तिक ९, २०८१ नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। हिजो अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो।
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध शुक्रबार, कात्तिक ९, २०८१ अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्।
अर्थमन्त्री पौडेलसँग एमसीसीकी प्रमुख कार्यकारीको भेट शुक्रबार, कात्तिक ९, २०८१ उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य बढ्यो शुक्रबार, कात्तिक ९, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा बिहीबार, कात्तिक ८, २०८१ शेयर बजारको गिरावटले निरन्तरता पाएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ। बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, बोर्ड बैठक बस्दै बिहीबार, कात्तिक ८, २०८१ नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ। ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान ९ बजे बोलाइएको छ।