News Griha :: न्यूजगृह
बढ्यो सुनचाँदीको मूल्य  
बढ्यो सुनचाँदीको मूल्य   बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
लगानी सम्मेलनमा १४८ परियोजना सोकेसमा राखिने
लगानी सम्मेलनमा १४८ परियोजना सोकेसमा राखिने लगानी सम्मेलनमा १४५ परियोजना सोकेसमा राखिने भएको छ।लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ।
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?  वैशाखको दोस्रो साता लागेपछि सुनको मूल्यमा गिरावट भइरहेको छ। सोमबार तोलामा १ हजार १ सयले गिरावट आएको सुनको मूल्य मंगलबार २ हजार ७ सयले घटेको छ।
आजको विनिमयदरः घट्यो डलर, युरो र कतारी रियालको भाउ [सूचीसहित]  
आजको विनिमयदरः घट्यो डलर, युरो र कतारी रियालको भाउ [सूचीसहित]   राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ। सोमबार खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो। 
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित]
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो [कुराकानी]
राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो [कुराकानी] राजनीतिक अस्थिताका उदाहरण हामीले देखि नै रहेका छौँ। पछिल्लो समय प्रधानमन्त्री मात्रै उही व्यक्ति हुनुहुन्छ। तर, सरकारमा सहभागी भएका अन्य मन्त्रीका अनुहार फेरिएका छन्। यसको अर्थ के पनि हो भने प्रधानमन्त्रीकै नीति लागू गर्नसक्ने अवस्था छ भनेर भन्न सकिन्न। त्यो भनेको राजनीतिक अस्थिरताको लक्षण हो। सुदूरपश्चिम प्रदेश सरकार यसको उदाहरण...
शेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी  
शेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी   नयाँ वर्षको सुरुबाटै ओरालो लागेर गत साता घटेको शेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो। 
लगानी सम्मेलनबाट नेपालले लाभ लिन सक्ला? यस्ता छन् प्राथमिकताका क्षेत्र [कुराकानी] 
लगानी सम्मेलनबाट नेपालले लाभ लिन सक्ला? यस्ता छन् प्राथमिकताका क्षेत्र [कुराकानी]  भारत, चीन, बङ्गलादेशमा भौतिक रुपमा प्रिइभेन्ट्सहरु आयोजना भए भने जर्मनीलगायत विभिन्न मुलुकसँग भर्चुअल रुपमा पनि छलफल आयोजना गरेका थियौँ। विदेशस्थित कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि परिचालित गरेर पनि विभिन्न देशका लगानीकर्तालाई सम्मेलन र नेपालबारे जानकारी दिइएको छ।
आज के भयो सुनचाँदीको मूल्य?
आज के भयो सुनचाँदीको मूल्य? नेपाली बजारमा आइतबार सुनको मूल्यमा स्थिरता छाएको छ। गत कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
आज विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]
आज विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची] नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ।अर्थात् आज धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। हिजोकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 
Weather Update