सुन तस्करी प्रकरणबारे प्रतिनिधि सभामा चलिरहेको छ आरोप प्रत्यारोप [लाइभ]
काठमाडौं— प्रतिनिधि सभाको जारी बैठक सुन तस्करी प्रकरणको बहसले गरमाएको छ । विपक्षी दलले गृहमन्त्रीको जवाफ मागेका छन् । नेकपा एमालेले सरकारकै संरक्षणमा एक क्विन्टल सुन तस्करी भएको भन्दै छानबिनको माग गरेको छ । कांग्रेस सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १६:०१
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






