प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकमा आश्रितहरूको व्यवस्थापनका लागि संसद्मा विधेयक पेस गर्ने बताएका छन् ।