क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्रै सक्न कांग्रेसको निर्देशन शुक्रबार, पुस १९, २०८१

तराई-मधेसमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह शुक्रबार, पुस १९, २०८१ चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए । चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

नेपाल लाइफले सार्वजनिक गर्यो ‘नेपाल लाइफ रक्षा कवच जीवन बीमा’ योजना, यस्ता छन् विशेषता शुक्रबार, पुस १९, २०८१ एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमाङ्क रकम पाँच लाख र अधिकतम बीमाङ्क रकम एक करोड रहेको छ ।

आजदेखि भूतप उल्का वर्षा, नांगै आँखाले यसरी हेर्न सकिन्छ शुक्रबार, पुस १९, २०८१ अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुने भएको छ । यो उल्का वर्षा बुटिज (भूतप) नामक तारामण्डलबाट हुने ठानिएको छ । त्यसैले यसको नाम भूतप उल्का वर्षा दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

ठगीमा मुछिएपछि लेखा समितिका सभापतिको स्वकीय सचिव बर्खास्त शुक्रबार, पुस १९, २०८१ सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो ।

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते शुक्रबार, पुस १९, २०८१ स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा उपचार भइरहेको छ।

रोनाल्डो हात्तीका २ तस्बिर शुक्रबार, पुस १९, २०८१ चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा रहेको भाले 'रोनाल्डो ' हात्ती ।

सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, पुस १९, २०८१ अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि ठगीमा अनुसन्धान गर्न उच्च अदालतको परमादेश शुक्रबार, पुस १९, २०८१ उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो ।

एमसीसीले करिब ७ अर्ब रुपैँया अनुदान थप्ने शुक्रबार, पुस १९, २०८१ एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि एमसीसीले अनुदान बढाउने निर्णय गरेको हो।

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु शुक्रबार, पुस १९, २०८१ दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उनकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मुगुलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टल स्केलको भूकम्प शुक्रबार, पुस १९, २०८१ केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।
![सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर [विज्ञापनसहित]](https://newsgriha.com/uploads/posts/Armed-police-force_office_APF-office-1714560850.jpg)
सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर [विज्ञापनसहित] शुक्रबार, पुस १९, २०८१ जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो।