News Griha :: न्यूजगृह
कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटना
कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
चार महिनामा साढे चार खर्ब व्यापार घाटा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा रू पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र रू ५२ अर्ब ६७ करोड बराबरको निर्यात...
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । 
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ। पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बीबी) स्कोर प्राप्त गरेको छ ।
मुख्यमन्त्री कार्कीको झापास्थित घरमा शंकास्पद वस्तु फेला
मुख्यमन्त्री कार्कीको झापास्थित घरमा शंकास्पद वस्तु फेला गौरादह–३ स्थित निवास अघिल्तिर तारले बाँधेको दुइटा वियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो समेत रहेको झापाका प्रहरी एसपी प्रमुख मिलन केसीले बताए।
कञ्चनजङ्घा हिमाल
कञ्चनजङ्घा हिमाल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । कञ्चनजङ्घा हिमाल आठ हजार पाँचसय ८६ मिटर अग्लो रहेको छ।
पोखरामा पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पोखरामा पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’ पोखरा पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ। प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍याफ्‌टिङ, हट एयर बेलुन लगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन्।
नेपाली नोटमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
नेपाली नोटमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति भारतीय जनता पार्टीका नेता डा विजय जोलीले नेपालले जानाजानी सीमा विवाद उत्पन्न गरेको गुनासो गरेका छन्। शनिबार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल-भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो गरे।  
प्रधानमन्त्री ओलीका बुबा बिरामी, उपचार हुँदै
प्रधानमन्त्री ओलीका बुबा बिरामी, उपचार हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली बिरामी भएका छन्। उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 
बलात्कार आरोपमा दुई जना पक्राउ
बलात्कार आरोपमा दुई जना पक्राउ २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानबाट दुई जना पक्राउ परेका छन्।
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारूको शनिबार बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै
उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारसम्म पूरा हुने भएको छ।
Weather Update