विभिन्न नाँचका तस्बिर बुधबार, फागुन १६, २०८०

अभिनेत्री तथा पूर्व सांसद जया प्रदा ‘फरार’ घोषित बुधबार, फागुन १६, २०८० अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ। सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो।जयाको यो मामलाको सुनुवाइ रामपुरको एमपी-एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दाको बाबजुद...

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग बुधबार, फागुन १६, २०८० पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो।नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो। ३८ औं मिनेटमा नेपालकी पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास...

आज काठमाडौंका सस्ता तरकारी काउली, साग: प्रतिकिलो २० रुपैयाँ बुधबार, फागुन १६, २०८० मूल्य सूची अनुसार आज काठमाडौंमा भएका तरकारीमध्ये तराई काउली, तराई बन्दा, तराईंकै सानो टमाटर छन्। यिनीहरूको मूल्य न्यूनतम २० रुपैयाँ प्रतिकेजी छ। त्यस्तै स्थानीय काउली न्यूनतम २५ देखि ३५ रुपैयाँ प्रतिकेजी, भण्टा ४० देखि ५० रुपैयाँ प्रतिकेजी, हिजोकै मूल्य कामय रहेको सबैभन्दा महँगो तरकारी कुरिलो भने आज पनि एक हजार...

खोला सफा गर्दै मनाइयो ‘लदी’ पर्व बुधबार, फागुन १६, २०८० खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा...

विद्यार्थी नभएर नेपालका विद्यालय बन्द, पढ्न भारत जानुपर्ने बाध्यता बुधबार, फागुन १६, २०८० सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भनिन्। विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् ।...

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैत १३ देखि बुधबार, फागुन १६, २०८० वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत् वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

नेपालमा विदेशी मुद्राको आजको विनिमयदर कति ? बुधबार, फागुन १६, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको मूल्य तय गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको आजको खरिददर १३२ रूपैया ३४ पैसा र बिक्रीदर १३२ रूपैया ९४ पैसा कायम भएको छ।त्यस्तै यूरो एकको खरिददर १४३ रूपैयाँ ६४ पैसा, बिक्रीदर १४४ रूपैयाँ २९ पैसा कायम भएको छ।यूके पाउण्ड स्टेर्लिङ...

आज उच्च पहाडी क्षेत्रमा हिमपात, बाँकी ठाउँको मौसम सफा रहने बुधबार, फागुन १६, २०८० आज काठमाडौंसहित देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।जसकारण दिउँसो उच्च पहाडी र हिमाडी क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल बुधबार, फागुन १६, २०८०

फेरिँदै सत्ता समीकरण, देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष मंगलबार, फागुन १५, २०८० यस्तो अवस्थामा कांग्रेस नेता सिटौला राष्ट्रिय सभाको नेतृत्वमा पुग्ने सम्भावना आफ्नै सभापतिको राजनीतिक उद्देश्यका कारण पनि क्षीण बन्दै गएको देखिन्छ। कदाचित देउवा नै प्रधानमन्त्री बने भने सरकारको दोस्रो वरियतासहित महत्वपूर्ण मन्त्रालयमा चित्त बुझाउन सिटौला वाध्य हुने अवस्था नआउला भन्न सकिँदैन।

भारती मानन्धरले गरिन् विष सेवन, अवस्था मध्यम मंगलबार, फागुन १५, २०८० नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारतीले विष सेवन गरेकी छन्। मंगलबार साँझ भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ।

चितवनमा पूर्वयुवराज पारसले विद्यार्थी बोकेको बसलाई पेस्तोल ताकेका हुन्?, प्रहरी के भन्छ? मंगलबार, फागुन १५, २०८० पूर्वयुवराज पारस शाहले चितवनको एउटा विद्यालयको स्कुल बसलाई पेस्तोल ताकेको आरोप लागेको छ। भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कुलको बस गत बुधबार विद्यार्थी बोकेर घरघर पुर्याउन गइरहेको बेला पूर्वयुवराज पारसले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ।









