News Griha :: न्यूजगृह
कस्तो रह्यो प्रधानमन्त्रीको चीन भ्रमण ? 
कस्तो रह्यो प्रधानमन्त्रीको चीन भ्रमण ?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । मन्त्री साउदले आर्थिक एवम् कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशबीच भएका समझदारी एवम् सम्झौताहरू...
प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुगे, पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने
प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुगे, पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु आइपुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट बिहानको उडानमार्फत छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम छ । उनी स्थानीय समयअनुसार दिउँसो २:३० बजे छेन्दु पुग्नेछन् ।
जब क्रिकेटर दीपेन्द्रसिंह ऐरीका बुबाले छोराको सफलता मोबाइलमा देखे
जब क्रिकेटर दीपेन्द्रसिंह ऐरीका बुबाले छोराको सफलता मोबाइलमा देखे १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मंगोलिया विरुद्धको खेलमा ९ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो ।
प्रधानमन्त्री ‍‍दाहालले गरे मानसरोवर र कैलास पर्वत अवलोकन [तस्बिरहरू]
प्रधानमन्त्री ‍‍दाहालले गरे मानसरोवर र कैलास पर्वत अवलोकन [तस्बिरहरू] चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवर अवलोकन गरेका छन् । प्रधानमन्त्री दाहालले कैलाश पर्वतको पनि अवलोकन गरेका छन् ।
पदमचाल फूललाई एक चुम्बन
पदमचाल फूललाई एक चुम्बन पत्रैपत्र परेको पिरामिड जस्तो यो फूल देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मक्ख पर्छन् भने कतिपय फोटो भिडिओ हेरेर लोभिन्छन् ।
प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने
प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् ।
एसियाडमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
एसियाडमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ ।बुधबार बिहान सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो ।
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न...
प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु
प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । चीनको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।
Weather Update