News Griha :: न्यूजगृह
दीपक मनाङेले भने- फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु
दीपक मनाङेले भने- फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन्। उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन्।
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ।
चितवनमा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
चितवनमा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। अन्य तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
उमा गौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी
उमा गौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी मोरङको धनपालथान–४ कर्सियास्थित उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
मृग भनेर हानेको गोली साथीलाई लागेपछि... सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ।
डोटीमा तीन चिकित्सक पक्राउ
डोटीमा तीन चिकित्सक पक्राउ खेल्दै गर्दा लडेर बायाँ हात भाँच्चिएकी दिपायल सिलगढी नगरपालिका ३ कि ९ वर्षीया बालिका रजनी भुललाई उपचारका लागि सुजङ अस्पताल लगिएको थियो। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो।
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो।
यी स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
यी स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा  चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु
चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
तनहुँमा बन्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
तनहुँमा बन्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या बन्चरोको प्रहारबाट घाइते भएकी श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए।
लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए
लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए ती पर्यटकको शव परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल  राखिएको छ। उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का  मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए।
Weather Update