बाँसबारी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनै जना थुनामुक्त हुँदै बुधबार, माघ २४, २०८०

ट्राफिक कारबाहीबाटै उठ्यो ८० करोड राजश्व, १० लाख सवारी साधनलाई कारबाही बुधबार, माघ २४, २०८० त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ७ करोड ८७ लाख, मधेश प्रदेशमा १० करोड ५ लाख, बागमती प्रदेशमा ७ करोड ८८ लाख, गण्डकी प्रदेशमा ८ करोड १८ लाख, लुम्बिनी प्रदेशमा ९ करोड ३८ लाख, कर्णाली प्रदेशमा...

पौने तीन वर्षअघि उद्घाटन भइसकेको धरहराको निर्माण कछुवा गतिमा बुधबार, माघ २४, २०८० सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी...

बुधबारको मौसम : गण्डकी र कर्णाली प्रदेशमा हिमपात, तराईमा हुस्सु बुधबार, माघ २४, २०८० हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

भिजिट भिसा प्रकरण : चारजना थुनामा, ६ जनासँग धरौटी माग बुधबार, माघ २४, २०८० जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले मंगलबार अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।...

उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, को कहाँ ? मंगलबार, माघ २३, २०८० उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।

बालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन, स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाइने मंगलबार, माघ २३, २०८० समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट विश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट्स...

१० कक्षामा पढ्ने १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ मंगलबार, माघ २३, २०८० दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ भएपछि उनी लामो समयदेखि बलात्कारमा पर्दै आएको घटना सार्वजनिक भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ ।

उग्र बन्दै लागूऔषध कारोबार, ६ महिनामा ३ हजार कारोबारी पक्राउ मंगलबार, माघ २३, २०८० प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको कारोबारमा संलग्न हजारौँ अभियुक्त पक्राउ परिसकेका छन् । प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्फत लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ ।...

पाकिस्तानको चुनावमा अमेरिकी नजर मंगलबार, माघ २३, २०८० पाकिस्तान हाल विश्वमा पाँचौँ धेरै जनसंख्या भएको देश हो । पाकिस्तानको जनसंख्या हाल २४१.५ मिलियन छ । यहाँ पुरुष मतदाताको संख्या ६.९ करोड छ भने महिला मतदाताको संख्या ५.९ करोड छ । मतदानको उमेर १८ वर्ष छ । पाकिस्तानमा ९६ प्रतिशत मतदाता मुस्लिम, १.५९ प्रतिशत इसाई, १.६ प्रतिशत हिन्दू र...

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान मंगलबार, माघ २३, २०८० उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।
-1707188985.jpg)
ध्वनि प्रदुषण गराउने २७ मोटरसाइकल चालक नियन्त्रणमा मंगलबार, माघ २३, २०८० नियमित चेकजाँचमा निरन्तर रुपमा कारबाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै सञ्चालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गरेको हो ।

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन मंगलबार, माघ २३, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए ।









