हेटौँडा–१२ मा माओवादीलाई पुरानो साख जोगाउने चुनौती, एमाले–कांग्रेसलाई प्रतिष्ठाको विषयबुधबार, मंसिर १२, २०८१

रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो मंगलबार, मंसिर ११, २०८१ पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ।

अध्यक्ष ओलीको मानहानी गरेको भन्दै एमालेले गर्यो लुम्बिनी सांसदलाई निलम्बन मंगलबार, मंसिर ११, २०८१ नेकपा एमालेको बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।

कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा मंगलबार, मंसिर ११, २०८१ यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दै दौडधुप गरिहेका भेटिन्छन्।

बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री मंगलबार, मंसिर ११, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन्।

अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री ओली मंगलबार, मंसिर ११, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मङ्गलबार शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताएका हुन्।

परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत सोमबार, मंसिर १०, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
-1730012196.jpg)
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री सोमबार, मंसिर १०, २०८१ आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे।

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।सोमबार साँझ ५ बजे सिंहदरवारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवा सोमबार, मंसिर १०, २०८१ ‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ। ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए।

चीन भ्रमणबारे छलफलमा जुटे प्रधानमन्त्री सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सुझाव माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले सुझाव माग गरेका हुन्।

चीन भ्रमणबारे भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई तीन सुझाव सोमबार, मंसिर १०, २०८१ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न चीन भ्रमणबारे तीन सुझाव दिएका छन्।प्रधानमन्त्री ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग चीन भ्रमणबारे केन्द्रित रहेर छलफल गर्दैछन्। प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।

परराष्ट्र मन्त्री राणा जापान जाने कार्यक्रम स्थगित सोमबार, मंसिर १०, २०८१ स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।