तुलसीपुर— बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन् । तस्बिर : दीपक बोहरा/रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ११:०२