News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु  पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते छन्। घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।ग्यास सिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनमुनि दबिएर उनीहरूको मृत्यु भएको जनाइएको छ। घटनामा परेर...
पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी?
पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी? आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन्। उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन्। जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए। बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी...
Weather Update