होसियार ! ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद [तस्बिरहरू]
प्रहरीले झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरी सार्वजनिक गरेको छ । नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरू काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका नक्कली नोट फेला पारेको छ । त्यस्तै, नक्कली नोट बनाउन प्रयोग हुने सामग्रीसमेत प्रहरीले बरामद गरेको छ ।
काठमाडौं भित्रिएको झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, नौ जना पक्राउ







प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १५:३८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






