News Griha :: न्यूजगृह
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत 'ए' विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
तस्बिर : क्यान ।

काठमाडौं— श्रीलङ्कामा जारी एसीसी इमर्जिङटिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा शुरु हुन लागेको खेल डे—नाइट चल्नेछ । समूह 'बी'मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

भारत 'ए'ले पहिलो खेलमा यूएई 'ए' लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

nepali cricket team-practic1689583058.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:२०
Weather Update