News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गण्डकी प्रदेशमा आज चैतेदसैँको बिदा

कास्की— गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।

चैत्र शुक्ल अष्टमी (चैतेदसैँ) का अवसरमा प्रदेशभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बन्द रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो।  

Prabhu Bank

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए। 

यो पनि पढ्नुहोस- आज चैतेदसैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:५०
Weather Update