News Griha :: न्यूजगृह
पहिलो बलमै करणले लिए विकेट

काठमाडौं— त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ ।

नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:१५
Weather Update