News Griha :: न्यूजगृह
टस जितेर नेपालले फिल्डिङ रोज्यो

काठमाडौं— त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला अन्तरगत नेपाल र यूएईबीचको खेल सुरु भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गरेका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:०४
Weather Update