यसरी पक्राउ परे शिक्षक [तस्बिरहरू]
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा शुक्रबार ११ जना शिक्षक पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि शिक्षकले शिक्षा विधेयक र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
यो पनि पढ्नुहोस
आन्दोलनरत ११ शिक्षक पक्राउ







प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १४:३५



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






