News Griha :: न्यूजगृह
नेपालले दोस्रो विकेट गुमायो

काठमाडौं— एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् ।

आशिफ शेख २८ रन बनाएर क्रिजमा छन्, भीम आउट भएपछि आशिफलाई साथ दिन रोहित पौडेल पुगेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:३३
Weather Update