News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा माधव नेपालसँग सीआईबीले लियो बयान
फाइल तस्बिर

काठमाडौं— सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:२३
Weather Update