News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी
सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो। चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गरे।
अमेरिकाले युक्रेनलाई बारुदी सुरूङ उपलब्ध गराउने
अमेरिकाले युक्रेनलाई बारुदी सुरूङ उपलब्ध गराउने युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो। रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये चारवटालाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेको रुसले जनाएको छ।
अन्ततः सर्ने भयो आयल निगमको सिनामंगल डिपो
अन्ततः सर्ने भयो आयल निगमको सिनामंगल डिपो नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ। मन्त्रिपरिषद्ले २०८१ साउनमा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ।
उपनिर्वाचन: रुकुम पूर्वबाट विजयी हुन थाल्यो माओवादी
उपनिर्वाचन: रुकुम पूर्वबाट विजयी हुन थाल्यो माओवादी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधाबर घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। एमालेका उम्मेवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि  घर्ती निर्विरोध निर्वाचित भएका थिए। 
नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी
नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ।
चार महिनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
चार महिनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख  ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरी आम्दानी गरेको हो। भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ।
एमालेको जागरण सभास्थल परिवर्तन
एमालेको जागरण सभास्थल परिवर्तन जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्।जागरण सभाअघि हुने र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने भट्टराईले जानकारी दिएका छन्।
बढ्यो शेयर बजार, घट्यो कारोबार
बढ्यो शेयर बजार, घट्यो कारोबार बुधबार शेयर बजार ९.०९ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ।बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ।
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ
अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन्।  बुधबार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रस्मिला धामी पक्राउ परेकी हुन्।
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत बेरोजगारी दर ४.१ प्रतिशतमा थियो। एबीएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको सङ्ख्या ८ हजार ३ सयले बढेको जनाएको छ।
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
Weather Update