News Griha :: न्यूजगृह
भूकम्पको क्षति राज्यले बिर्सन मिल्दैनः मन्त्री भण्डारी
भूकम्पको क्षति राज्यले बिर्सन मिल्दैनः मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन्। खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उनले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी...
एकीकृत समाजवादीको आगामी महाधिवेशनका लागि एकताबद्ध भएर अघि बढ्न खनालको आग्रह 
एकीकृत समाजवादीको आगामी महाधिवेशनका लागि एकताबद्ध भएर अघि बढ्न खनालको आग्रह  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्। 
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्। गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको  डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई जना घाइते
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई जना घाइते सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन्। 
तनहुँमा साढे दुई महिनामा २३ सामुदायिक वनमा आगलागी
तनहुँमा साढे दुई महिनामा २३ सामुदायिक वनमा आगलागी तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।  
धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ। 
चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता
चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता दक्षिण चीनको गुआङडोङ प्रान्तको फोसान शहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्यवस्थापन विभागले बताएको छ। 
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेको छ।
सन २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
सन २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित सन २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसंघले  बताएको छ। एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ। 
लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री प्रचण्ड 
लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्। 
सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर
सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ।  
दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा ढिलाइ
दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा ढिलाइ कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन।दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भइ विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ। जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ।
Weather Update