News Griha :: न्यूजगृह
विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने
विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको  काम गरिरहेको बताए।
पाँच हजार ८१५ रोपनीमा लगाइएको गाँजा नष्ट
पाँच हजार ८१५ रोपनीमा लगाइएको गाँजा नष्ट नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ। 
अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्‍याई  भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।
३८ करोडमा डेढ वर्षभित्र सिनेमा छायांकन स्टुडियो बन्ने दाबी
३८ करोडमा डेढ वर्षभित्र सिनेमा छायांकन स्टुडियो बन्ने दाबी यो बजेटमै परेको योजना हो । अक्सर हरेक वर्षको बजेट वक्तव्यमा पर्ने तर निर्माण नहुने योजनामध्य यो पनि एक हो । स्टुडियो निर्माणका लागि अर्थ मन्त्रालयबाट बहुवर्षिय ठेक्काको सहमति लिई टेन्डर आह्वान गर्ने चरणमा रहेको चलचित्र विकास बोर्डले जनाएको छ । 
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिएको हो ।
इटहरीमा फेला परेको शंकास्पद वस्तु निष्कृय
इटहरीमा फेला परेको शंकास्पद वस्तु निष्कृय राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको...
सहकरीमा बचत गर्दा स्रोत खुलाउनुपर्ने
सहकरीमा बचत गर्दा स्रोत खुलाउनुपर्ने यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार जारी भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश ऐनसरह मान्य हुनेछ । तर, यस्तो अध्यादेश जारी भएपछि संघीय संसद्को दुवै सदनमा पेस गरिनेछ । दुवै सदनले स्वीकार नगरेमा स्वतः यो अध्यादेश निष्क्रिय हुनेछ ।
नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती
नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।
मिलापत्रपछि छुटे साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम
मिलापत्रपछि छुटे साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम साई स्वागत सहकारीका अध्यक्ष भरत जंगमले पीडित पक्षसँग मिलापत्र गरेर छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार जंगम केही दिनअघि नै पीडित पक्षसँग मिलापत्र गरेर छुटेका हुन्।
काठमाडौं आइतबारभन्दा सफा, सबैभन्दा बढी प्रदूषित जनकपुर
काठमाडौं आइतबारभन्दा सफा, सबैभन्दा बढी प्रदूषित जनकपुर काठमाडौं उपत्यकाको वायुको अवस्था आइतबार (हिजो)भन्दा केही सफा भएको छ । वातावरण विभागका अनुसार, काठमाडौंमा सोमबार अपराह्नतिर पछिल्लो २४ घण्टाको वायुको गुणस्तर केही सुधार भएको हो ।
रौतहटको राजदेवीमा आगलागी, २० भन्दा बढी फुसका घर जले
रौतहटको राजदेवीमा आगलागी, २० भन्दा बढी फुसका घर जले आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको अनुमान छ ।
Weather Update