News Griha :: न्यूजगृह
ठगीमा मुछिएपछि लेखा समितिका सभापतिको स्वकीय सचिव बर्खास्त
ठगीमा मुछिएपछि लेखा समितिका सभापतिको स्वकीय सचिव बर्खास्त सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो । 
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी गम्भीर घाइते स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा उपचार भइरहेको छ। 
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि ठगीमा अनुसन्धान गर्न उच्च अदालतको परमादेश
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि ठगीमा अनुसन्धान गर्न उच्च अदालतको परमादेश उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो ।
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उनकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा  मृत्यु भएको हो ।
मुगुलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टल स्केलको भूकम्प
मुगुलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टल स्केलको भूकम्प केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।
सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर [विज्ञापनसहित]
सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर [विज्ञापनसहित] जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। 
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया  बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 
बुद्ध एअरको आपतकालीन ढोका खोल्ने २ यात्रुलाई एक/एक लाख जरिवाना
बुद्ध एअरको आपतकालीन ढोका खोल्ने २ यात्रुलाई एक/एक लाख जरिवाना बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौं (उडान सङ्ख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६:४० मा काठमाडौंका लागि उक्त विमान उडेको थियो ।
बझाङमा जीप दुर्घटना : जीपमा सवार चारै जनाको मृत्यु
बझाङमा जीप दुर्घटना : जीपमा सवार चारै जनाको मृत्यु बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
लक्ष्मी स्टिल उद्योगमा काम गरिरहेका मजदुरको मृत्यु
लक्ष्मी स्टिल उद्योगमा काम गरिरहेका मजदुरको मृत्यु फ्याक्ट्रीभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लन गई लड्दा सोही फ्याक्ट्रीको सामान ओसारपोसार गर्दै गरेको लु १ क ३००१ नम्बरको क्रेनको चक्कामा परेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नवलपरासीपश्चिमका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए। 
नेपाल प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुन्धान कार्यालय, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन् ।
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
Weather Update