काठमाडौं— असार १५– धान दिवस । बीसौँ धान दिवस देशभर धान रोपेर मनाइँदै छ । किसानहरूले धान रोपेर, दही चिउरा खाएर नाचगान गर्दै खुसीयाली व्यक्त गरेका छन् ।