News Griha :: न्यूजगृह

बेनी— म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १२:४९
Weather Update