रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ स्याफ्रुबेँसी टिमुरेमा चीन सरकारको सहयोगमा निर्माण हुँदै गरेको सुख्खा बन्दरगाह । केरुङबाट (नेपाल-चीन नाका) नेपाल भित्रिएका समान यस क्षेत्रमा जाँचपास गरिन्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस