कास्की— कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ सिदिङस्थित मर्दी खोला किनारको कोप्रे भीरमा आयोजना गरिएको हनि हन्टिङमा मह काढ्दै स्थानीयवासी । तस्बिर : कृष्ण दवाडी/रासस