News Griha :: न्यूजगृह

कुश्मा— पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो यान्त्रिक पुलले बागलुङ र पर्वतको सम्बन्धलाई विस्तारित गर्ने काम गरेको छ । पछिल्ला दिनहरूमा त  पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ । तस्बिर : सुमनजङ्ग थापा/रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ११:२९
Weather Update