News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

मुलुकको आर्थिक रूपान्तरण र समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सघाउन सरकारले ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको ५ वर्ष भयो ।

बैंकले अनलाइन सेवा दिन थालेको पनि लामो समय भइसक्यो । तर त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय बल्खुमा प्रमाण पत्र निकाल्न, माइग्रेसन सर्टिफिकेट तथा ट्रान्सक्रिप्ट निकाल्न तिर्नुपर्ने शुल्कको लागि अझै पनि लाइन लाग्नुपर्ने अवस्था छ। पनिकामा नेपाल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंकका शाखा छन् । तर विद्यार्थीले लाइन लागेर भौचर नभरी सुखै छैन।  

मुलुकमा व्यवस्था फेरियो तर, सरकारी कार्यालयबाट हुने सेवा प्रभागमा कुनै परिर्वतन भएन, हुन सकेन ।  


तस्बिर : सुनिता लोहनी 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:१५
sagarmatha cementsagarmatha cement
Weather Update