News Griha :: न्यूजगृह

भक्तपुर मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको नेवारी परिकार 'वः फेष्टिवल'मा बारा(वः) पकाइँदै । मास, मुङलाई भिजाई पिसेर आवश्यक मसला राखी बनाइने बारा रु ५० देखि १०० सम्ममा महोत्सवमा बिक्री गरिएको छ ।

तस्बिर : रत्न श्रेष्ठ,नारायण न्यौपाने/रासस

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २०:१७
Weather Update