काठमाडौंको टेबहालस्थित सङ्कटा मन्दिरको प्राङ्गणमा बत्ती बाल्दै भक्तजन । उक्त मन्दिरको दर्शन गर्नाले ग्रहदशा एवम् सङ्कटमोचन हुने जनविश्वास रहिरहेको छ ।
तस्बिर: हरिराम भेटुवाल (रासस)
तस्बिर: हरिराम भेटुवाल (रासस)प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ११:१७