News Griha :: न्यूजगृह

काठमाडौं— काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् । 

किराँत समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृतिक पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । 

आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १७:००
Weather Update