भक्तपुरको मध्यपुर थिमि, सिद्बिकाली चोकस्थित खेतमा बुधबार बिहानैदेखि धान काट्दै किसान। धान पाक्नथालेपछि अहिले किसान धान भित्र्याउन व्यस्त छन्। तस्बिरः रत्न श्रेष्ठसुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित बजार क्षेत्रको तल्लो भागमा किसानले गरेको धान खेतीमा पहेंलपुर भएर पाकेको धानबाली। तस्बिर: हेमन्त केसीमकवानपुरको चित्लाङ गाउँ र गाउँमा पहेँलपुर भएर पाकेको धानबाली । तस्विर : चन्द्रकला क्षेत्रीमकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा धान चुट्दै किसान । तस्बिरः हरिराम भेटुवालबडादसैँ सकिएसँगै मकवानपुरको चित्लाङमा धान भित्र्याउन खेतमा व्यस्त किसान । तस्बिर : चन्द्रकला क्षेत्रीबडादसैँ सकिएसँगै मकवानपुरको चित्लाङमा धान भित्र्याउन खेतमा व्यस्त किसान । तस्बिर : चन्द्रकला क्षेत्रीकाठमाडौं टोखाको खेतमा पाकेर पहेँलपुर भएको धानबाली । यतिबेला काठमाडौंको काठ क्षेत्रका किसानलाई धान भित्र्याउन चटारो छ। तस्बिर : हरिराम भेटुवाल