News Griha :: न्यूजगृह

रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ।  मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ। 

मुलुकमा भएको दशवर्षको सशस्त्र युद्धको उद्गम स्थान हो थबाङ। 

तस्बिर: रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:५०
Weather Update