मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा रहेको सिफ्टिचौर पाटन। जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन्।
तस्बिरः सुरेश आचार्य