News Griha :: न्यूजगृह

निजीकरणपछि २०६९ सालबाट पूर्ण रुपमा बन्द रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित भृकुटी कागज कारखाना। उद्योग बन्द भएपछि अहिले उद्योगको भवन जीर्ण भएको छ भने उद्योग परिसरलाई बुट्यान र झाडीले ढाकेको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:२४
Weather Update