News Griha :: न्यूजगृह

पोखरा महानगरपालिका-१४ मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। वर्षातका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन ।

तस्बिर: राधिका कँडेल

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:०८
Weather Update