News Griha :: न्यूजगृह

जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिन्जामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

तस्बिरः सुरेश आचार्य 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०७:२४
Weather Update